Thursday, October 7, 2010

नेपाली समाज स्पेन द्वारा बिजया दशमी को कार्यक्रम तयारि

 
बिजया दशमी एबम शुभ दीपावली २०६७ को पावन अवसरमा देश तथा बिदेशमा रहने संपूर्ण नेपालीहरुमा सु

-स्वास्थ्य ,शान्ति एबम प्रगतिको हार्दिक मगलमय शुभकामना (नेपाली समाज स्पेन )बिगत का समय मा जस्तै यस पटक पनि नेपाली समाज स्पेन ले बडा दशैको शुभ अवसरमा शुभ कामना आदान प्रदान गर्नुका साथै रमाईलो साझ को व्यवस्था गरेकोउक्त समयको अवसरमा समस्त स्पेन बासि नेपाली दाजु भाई दिदि बहिनि ,बिद्यार्थी तथा व्यवसायिक हरुमा यसै सुचना मार्फत उपस्थित भै आफ्नो परम्परा गत रुपमा मनाईने चाड पर्वको सम्मान को लागि हार्दिक अपिल गर्दछौ .
नोट
:- गित, कविता , चुट्किला को व्यवस्था को साथै सामुहिक नाच को समेत व्यवस्था गरिएको
सम्पर्क
मणी सापकोटा
लक्ष्मण् पाण्डे
भरत थापा
स्थान
:-शिव राज सिग्देल > सनातन सेवा समिति
समय
:- / / १६ गते सनिबार साझ बजे देखि बेलुका बजेसम्म १०२०१०
calle oliver 21: (metro lavapies)
हिन्दु

No comments:

Post a Comment